वि.सं:
नेपाल संवत: ११४६ थिंलागा द्वितीया - १७
वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको कार्यालय हो । यो कार्यालय कोशी प्रदेशको जिल्ला सुनसरी, इटहरी उ.म.न.पा. वडा नं. २ तरहरामा पर्दछ ।