वि.सं:
नेपाल संवत: ११४६ थिंलागा द्वितीया - १७
पर्यटन, वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेश विराटनगरले लिएको लक्ष्य तथा उद्देश्यलाई पुरा गर्न विभिन्न दक्षता/क्षमता अभिवृद्धिका तालिमहरु संचालन गरी वन क्षेत्रमा कार्यरत कर्मचारीहरुको वन तथा सामाजिक विज्ञानमा ज्ञान, सीपन र क्षमता अभिवृद्धि गरी वन अनुसन्धान क्षेत्रमा गरिनु पर्ने अनुसन्धानका क्रियाकलापहरुका साथै वनको संरक्षण, सम्वर्धन एवं दीगो वन व्यवस्थापन कार्यमा टेवा पुर्याउनु यस केन्द्रको प्रमुख लक्ष्य रहेको छ ।