यस केन्द्रको कार्यक्षेत्रको रुपमा कोशी प्रदेश, पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गतका १५ वटा डिभिजन वन कार्यालयहरु, ३ वटा भू तथा जलाधार व्यवस्थापन कार्यालयहरु रहेका छन् ।
यस केन्द्रले कोशी प्रदेशको वन मन्त्रालय अन्तर्गतका विभिन्न तहका कर्मचारीहरुको दक्षता/क्षमता विकासका तालिम/गोष्ठी तथा अभिमुखीकरण कार्यक्रमहरु सचालन गर्दछ ।
वन सम्वन्धी विविध अनुसन्धानका कार्यहरु समेत गर्दछ ।